राम्रो निद्राका लागि कति समय सुत्नुपर्छ?

राम्रो निद्राका लागि कति समय सुत्नुपर्छ?

राम्रो निद्राका लागि कति समय सुत्नुपर्छ?
उमेर समूह उमेर सिफारिस गरिएको निद्राको समय (घण्टा)
नवजात शिशु (०–३ महिना) ०–३ महिना १४–१७ घण्टा
शिशु (४–१२ महिना) ४–११ महिना १२–१५ घण्टा
सानो बालबालिका (१–२ वर्ष) १–२ वर्ष १०–१३ घण्टा
lपूर्व-विद्यालय उमेर (३–५ वर्ष) ३–५ वर्ष ११–१४ घण्टा
विद्यालय जाने उमेर (६–१२ वर्ष) ६–१३ वर्ष ९–११ घण्टा
किशोर/किशोरी (१३–१७ वर्ष) १४–१७ वर्ष ८–१० घण्टा
वयस्क (१८–२५ वर्ष) १८–६० वर्ष ७ घण्टा वा सोभन्दा बढी
वयस्क (२६–६४ वर्ष) ६१–६४ वर्ष ७–९ घण्टा
ज्येष्ठ नागरिक (६५ वर्ष वा सोभन्दा बढी) ६५ वर्ष वा सोभन्दा बढी ७–८ घण्टा
Sources: Center for Disease Control. (2024, May 15); Indian Academy of Pediatrics, 2020-21; Akhtar et al., 2019.

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066