रक्तचाप कसरी नाप्ने?

रक्तचाप कसरी नाप्ने?

रक्तचाप कसरी नाप्ने?

रक्तचाप नाप्न प्रयोग गरिने यन्त्रलाई डिजिटल बिपी मेसिन (Digital BP Machine / Sphygmomanometer) भनिन्छ।

रक्तचाप नाप्नु अघि पालना गर्नुपर्ने नियमहरू:
  • रक्तचाप नाप्नु अघि धुम्रपान, रक्सी वा कफी जस्ता क्याफिनयुक्त पेय पदार्थहरू सेवन नगरेको हुनुपर्छ।
  • रक्तचाप नाप्नु अघि पिसाब फेरेर ब्ल्याडर खाली भएको निश्चित गर्नुहोस्।
  • मानसिक तनाव, छटपटी वा दुखाइ भइरहेको बेला रक्तचाप ननाप्नुहोस्।
  • रक्तचाप नाप्नु भन्दा कम्तीमा ५ मिनेट अगाडि आरामसँग बस्नुहोस्।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066