जोखिमका तत्वहरू र कारणहरू
जोखिमका तत्वहरू र कारणहरू
- शारीरिक रूपमा सक्रिय नहुनु
- अस्वस्थ खानपान
- राम्रोसँग निद्रा नपुग्नु
- उमेर बढ्दै जानु
- परिवारमा कसैलाई उच्च रक्तचाप हुनु
- वंशानुगत (जेनेटिक) कारणहरू
- मधुमेह
- मुटुको रोग
- धुम्रपान र मदिरा (रक्सी) सेवन
- मोटोपन



