स्मार्ट स्वाप (घरमै गरिने सजिला परिवर्तनहरू)

स्मार्ट स्वाप (घरमै गरिने सजिला परिवर्तनहरू)

स्मार्ट विकल्पहरू – घरमै सजिलो परिवर्तन

यसको सट्टामा…❌

  • तारेका खाजाहरू (समोसा, पकौडा, चिप्स)
  • चिसो पेय पदार्थ, प्याकेटको जुस
  • धेरै चिल्लो वा तेलमा डिप-फ्राई गरेका खाना (परांठा, पुरी)
  • बोसोयुक्त मासु (रातो मासु, खसीको मासु)
  • सेतो ब्रेड, मैदाबाट बनेका परिकार
  • बिस्कुट, बेकरीका सामानहरू
  • धेरै चिनी हालेको चिया

यो प्रयास गर्नुहोस्…✅

  • भुटेको चना वा बदाम, उसिनेको मुङ, मखाना
  • कागती पानी, मोही
  • हल्का घरमा बनेको रोटी, दलिया, खिचडी
  • माछा, कुखुराको मासु, दाल, राजमा, चना
  • घरमा बनेको गहुँको रोटी, दलिया
  • अम्बा, स्याउ जस्ता फलफूल वा एक मुठी ओखर/बदाम
  • चिनी विनाको तुलसी/अदुवा चिया, कागती पानी

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066