आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारक वा कारणहरू बुझौँ।

आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारक वा कारणहरू बुझौँ।

आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारक वा कारणहरू बुझौँ।

1. व्यवहारसम्बन्धी जोखिम कारकहरू

  • अस्वस्थ जीवनशैली ,सुर्तीजन्य पदार्थको सेवन,अत्यधिक मदिरा सेवन ,शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपान ,जङ्क फुड तथा धेरै बोसो र नुनयुक्त खानेकुराको बढी सेवन

2. जैविक वा चयापचयसम्बन्धी जोखिम कारकहरू

  • उमेर लिङ्ग, मानसिक स्वास्थ्यसम्बन्धी समस्या,अधिक तौल वा मोटोपना, उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी हुनु, रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066