आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारकहरू बुझौँ।
आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारकहरू बुझौँ।
3. वातावरणीय जोखिम कारकहरू
- वायु प्रदूषण (घरभित्र र बाहिर),क्यान्सर गराउने पदार्थ (कार्सिनोजेन), विषालु पदार्थ र धुलोको सम्पर्कमा आउनु, सूर्यको पराबैजनी (अल्ट्राभायोलेट) किरणको अत्यधिक सम्पर्कमा रहनु I
4. आनुवंशिक जोखिम कारकहरू
- वंशानुगत गुण र पारिवारिक इतिहासका कारण भविष्यमा गैर-सङ्क्रामक रोग (NCD) हुने जोखिम बढ्न सक्छ।


