आत्म-व्यवस्थापन सीपहरू
आत्म-व्यवस्थापन सीपहरू
- तोकिए बमोजिम हरेक दिन समयमै औषधि सेवन गर्नुहोस्।
- आफ्नो फोनमा रिमाइन्डर (अलार्म) को प्रयोग गर्नुहोस्।
- औषधिको मात्रा र समय सहितको अद्यावधिक सूची राख्नुहोस्।
- लक्षण र स्वास्थ्यमा आएका परिवर्तनहरूलाई ध्यान दिनुहोस् र समस्या भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुहोस्।
- आत्म-अनुशासन र जिम्मेवारीको पालना गर्नुहोस्।
- स्वास्थ्यकर्मीसँग खुला रूपमा कुराकानी गर्नुहोस्।



