आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारक वा कारणहरू बुझौँ।
आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारक वा कारणहरू बुझौँ।
1. व्यवहारसम्बन्धी जोखिम कारकहरू
- अस्वस्थ जीवनशैली ,सुर्तीजन्य पदार्थको सेवन,अत्यधिक मदिरा सेवन ,शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपान ,जङ्क फुड तथा धेरै बोसो र नुनयुक्त खानेकुराको बढी सेवन
2. जैविक वा चयापचयसम्बन्धी जोखिम कारकहरू
- उमेर लिङ्ग, मानसिक स्वास्थ्यसम्बन्धी समस्या,अधिक तौल वा मोटोपना, उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी हुनु, रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु


