स्वस्थ थाली विधि

स्वस्थ थाली विधि

स्वस्थ थाली विधि

१. ½ प्लेट – तरकारी + फलफूल

  • पाकेको तरकारी र काँचो सलादको मिश्रण + मौसमी फलफूल
  • फाइबर र सूक्ष्म पोषक तत्व प्रचुर मात्रामा भएको

२. ¼ प्लेट – खस्रो अन्न (सग्लै अन्न)

  • रोटी (गहुँको), कोदो, जुनेलो, बजरा
  • ऊर्जा दिने र पाचन प्रणालीलाई राम्रो बनाउने

३. ¼ प्लेट – प्रोटिन

  • दाल, राज्मा, चना, दही, पनिर, अण्डा, माछा
  • वनस्पतिजन्य प्रोटिन र कम चिल्लो भएको मासुमा जोड दिने

४. दुग्धजन्य पदार्थ

  • कम चिल्लो भएको दूध, दही, मही (छाछ) – दैनिक समावेश गर्ने
  • क्याल्सियमले भरिपूर्ण र पेटको स्वास्थ्यका लागि राम्रो

५. चिल्लो पदार्थ – एकदमै कम

  • तोरीको वा बदामको तेल प्रयोग गर्ने
  • धेरै तेलमा तारेको र गुलियो खानेकुराहरू नखाने

स्रोत: राष्ट्रिय पोषण संस्थान (NIN), हैदरावाद, भारत

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066