रक्तचाप नाप्दा के नगर्ने? Posted on July 9, 2026 by Chahat Kumari रक्तचाप नाप्दा के नगर्ने? हातको पोजिसन (अवस्था) नमिलाईकन ननाप्नुहोस्। हातलाई मुटुको तहभन्दा तल वा झुन्ड्याएर नराख्नुहोस्। हत्केला तलतिर वा गलत दिशामा फर्काएर नराख्नुहोस्।