स्वस्थ मन भनेको के हो?

स्वस्थ मन भनेको के हो?

स्वस्थ मन भनेको के हो?
  • स्वस्थ मन राम्रो स्वास्थ्य र कल्याणका लागि आवश्यक छ।
  • यसमा भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याण समावेश हुन्छ।
  • यसले तपाईंको सोच, भावना र व्यवहारलाई प्रभाव पार्छ।
  • यसले तनाव व्यवस्थापन गर्न, अरूसँग घुलमिल हुन र निर्णय लिनका लागि शरीरसँग मिलेर काम गर्छ।

नोट: अहिले र भविष्यमा राम्रो स्वास्थ्यका लागि स्वस्थ शरीर र मनको सन्तुलन मिलाउनु अत्यन्तै महत्त्वपूर्ण छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066