Hypoglycemia नियन्त्रण गर्न 15 – 15 नियम
Hypoglycemia नियन्त्रण गर्न 15 – 15 नियम (American Diabetes Association)
यो नियम प्रायः औषधि क्षेत्रमा प्रयोग हुन्छ।
यस अनुसार, १५ ग्राम छिटो असर गर्ने कार्बोहाइड्रेट (चिनी भएको खानेकुरा) खानु, १५ मिनेट पर्खनु फेरि रगतमा चिनी जाँच गर्नु आवश्यक परे भने यो प्रक्रिया २ पटकसम्म दोहोर्याउनु
यदि दुई पटकसम्म चिनी भएको रस वा मिठो पिउने पदार्थ खाएपछि पनि सुधार भएन भने, तुरुन्तै डाक्टरको सहयोग लिनु।


