हाइपोग्लाइसेमिया (कम ग्लुकोज स्तर) का कारणहरू

हाइपोग्लाइसेमिया (कम ग्लुकोज स्तर) का कारणहरू

हाइपोग्लाइसेमिया (कम ग्लुकोज स्तर) का कारणहरू

हाइपोग्लाइसेमिया निम्न कारणहरूले हुन्छ:

  • खाना नखाई छुटाउनु वा कम खाना खानु
  • इन्सुलिन वा मधुमेहको औषधि धेरै खाइदिनु
  • धेरै रक्सी (मदिरा) पिउनु
  • लामो समयसम्म व्यायाम गर्नु तर खाना नखानु
  • अन्य स्वास्थ्य समस्या (अरू रोगहरूका कारण)

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066