मधुमेह भनेको के हो?
मधुमेह भनेको के हो?
जब हाम्रो शरीरले इन्सुलिन राम्रोसँग बनाउन वा प्रयोग गर्न सक्दैन, रगतमा चिनी बढ्छ। यसलाई मधुमेह भनिन्छ।
उपचार नगरेमा मधुमेहले शरीरका महत्वपूर्ण भागहरू जस्तै मिर्गौला, नसाहरू, मुटु र रगतका नलीहरूलाई हानी पुर्याउन सक्छ।

National Institute of Diabetes and Digestive and Kidney Diseases. (2023).


