निष्कर्ष
निष्कर्ष
- मधुमेह गम्भीर रोग हो तर नियन्त्रण गर्न सकिन्छ।
- समयमै उपचार र ध्यान दिए जटिलताहरू (complications) रोक्न सकिन्छ।
- आत्म–व्यवस्थापन (Self-management) ले औषधि उपचारलाई सहयोग गर्छ।
- जीवनशैलीमा परिवर्तन र घरमै गरिएको स्याहारले जीवनको गुणस्तर (Quality of Life) सुधार गर्छ।

घरमै मधुमेह व्यवस्थापन सुरु गरौँ स्वस्थ खाना खानु, शारीरिक गतिविधि गर्नु (जस्तै हिँड्नु, योग वा हल्का व्यायाम)


