रक्सी र सुर्तीजन्य पदार्थ भनेको के हो?

रक्सी र सुर्तीजन्य पदार्थ भनेको के हो?

रक्सी र सुर्तीजन्य पदार्थ भनेको के हो?
  • रक्सी र सुर्तीजन्य पदार्थ व्यापक रूपमा प्रयोग हुने पदार्थहरू हुन्।
  • रक्सी एउटा यस्तो नशालु पदार्थ (ड्रग) हो जुन विषाक्त र बानी बसाल्ने खालको हुन सक्छ। यो बियर, वाइन र ह्विस्की जस्ता पेय पदार्थहरूमा पाइने तरल पदार्थ हो। धेरै मात्रामा सेवन गर्दा यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ र दुर्व्यसन तथा निर्भरता तर्फ लैजान्छ।
  • सुर्तीजन्य पदार्थ एउटा यस्तो नशालु पदार्थ हो जसले मस्तिष्कको कार्यप्रणालीलाई सुस्त बनाउँछ र मुड (मनस्थिति) तथा सन्तुलनमा परिवर्तन ल्याउँछ।
  • यसको प्रयोग हुक्का, चुरोट, सिगार र धुवाँरहित सुर्तीजन्य उत्पादनहरूमा गरिन्छ।
  • यसमा निकोटिन पाइन्छ, जुन अत्यधिक बानी बसाल्ने पदार्थ हो र यसले दुर्व्यसन निम्त्याउन सक्छ। यसको प्रयोगले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ र धेरै रोगहरूको जोखिम बढाउन सक्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066