स्वास्थ्यकर बोसो खानुहोस्

स्वास्थ्यकर बोसो खानुहोस्

९. स्वास्थ्यकर बोसो खानुहोस् – Polyunsaturated Fatty Acids (PUFA), Monounsaturated Fatty Acids (MUFA) र Omega‑3 Fatty Acids धेरै हुने खानेकुरा प्रयोग गर्नुहोस्। यीले मुटु र मस्तिष्क (दिमाग) स्वस्थ राख्न मद्दत गर्छ।

बदामको तेल (मूंगफली तेल)

तोरीको तेल

तिलको तेल

भटमासको तेल

अलसीको बीउ

अखर

माछाको तेल

सूर्यमुखीको तेल (Sunflower oil)

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066