उच्च रक्तचाप सम्भाल्ने तरिकाहरू

उच्च रक्तचाप सम्भाल्ने तरिकाहरू

उच्च रक्तचाप सम्भाल्ने तरिकाहरू

१. नुनको सेवन कम गर्नुहोस्

    • सोडियम धेरै खाएमा रक्तचाप (ब्लड प्रेसर) बढ्छ, त्यसैले यसको सेवन कम गर्नु धेरै जरुरी हुन्छ।
    • एक दिनमा ५ ग्राम नुन (१ सानो चम्चा) भन्दा बढी नखानुहोस्।
    • नुनको सेवन कम गर्दा रक्तचाप घट्छ र मुटु तथा मिर्गौला रोगको जोखिम पनि कम हुन्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066