गैर-सङ्क्रामक रोग (NCD) ले हाम्रो जीवनमा कसरी असर गर्छ?
3. आर्थिक भार
- गैर-सङ्क्रामक रोग (NCD) को उपचारका लागि पटक–पटक अस्पताल जानुपर्छ, लामो समयसम्म औषधि खानुपर्छ र विभिन्न स्वास्थ्य जाँच गराउनुपर्छ। यसले आर्थिक भार बढाउँछ I
4. उमेर, लिङ्ग र असमानताको प्रभाव
- गैर-सङ्क्रामक रोग प्रायः मध्यम उमेर र वृद्ध व्यक्तिहरूमा देखिन्छ, तर यसको जोखिम सानै उमेरदेखि सुरु हुन सक्छ।
- मदिरा सेवन, सुर्तीजन्य पदार्थको प्रयोग र अस्वस्थ खानपानका कारण पुरुषमा गैर-सङ्क्रामक रोगबाट मृत्यु हुने जोखिम बढी हुन्छ।
- शारीरिक गतिविधि कम हुने कारण महिलामा गैर-सङ्क्रामक रोगको जोखिम बढी हुन्छ।
- विशेषगरी ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धामा यी रोगहरूको जोखिम अझ बढी देखिन्छ


