रगतमा बोसो (कोलेस्ट्रोल) बढी हुनु र निद्रा
रगतमा बोसो (कोलेस्ट्रोल) बढी हुनु र निद्रा
रगतमा बोसो (कोलेस्ट्रोल) बढी भएका व्यक्तिका लागि राम्रो निद्रा किन महत्त्वपूर्ण छ?
राम्रो र शान्त निद्राले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ।
राम्रो निद्रा नपाउँदा हुन सक्ने असरहरू:
- रगतमा खराब कोलेस्ट्रोल (LDL) को मात्रा बढ्न सक्छ।
- शरीरमा चयापचय (मेटाबोलिज्म) सम्बन्धी समस्या हुने जोखिम बढ्न सक्छ।
रगतमा बोसो (कोलेस्ट्रोल) बढी भएका व्यक्तिका लागि राम्रो निद्राका सुझावहरू:
- राति ढिलो गरी खाने बानी नबसाल्नुहोस् र धेरै बोसोयुक्त खाना नखानुहोस्।
- दिनमा नियमित रूपमा हिँड्ने वा अन्य हल्का व्यायाम गर्नुहोस्। यसले शरीरमा बोसो (कोलेस्ट्रोल) सन्तुलनमा राख्न मद्दत गर्छ।


