नसर्ने रोगहरू नियन्त्रण गर्न माइन्डफुलनेस अभ्यासहरू

नसर्ने रोगहरू नियन्त्रण गर्न माइन्डफुलनेस अभ्यासहरू

नसर्ने रोगहरू नियन्त्रण गर्न माइन्डफुलनेस अभ्यासहरू

१. पेटको श्वासप्रश्वास (Abdominal Breathing)

  • यस विधिमा पेटको हलचल गराउनका लागि गहिरो श्वासप्रश्वास लिइन्छ।
  • यसलाई “बेली ब्रिदिङ” (Belly Breathing) पनि भनिन्छ।
  • यो एक आधारभूत योग श्वासप्रश्वास हो जसले छातीको श्वासप्रश्वासको नकारात्मक प्रभावलाई कम गर्दछ।

चरणहरू

  • १. भुइँमा आरामदायी स्थितिमा बस्नुहोस्।
  • २. एउटा हात आफ्नो छातीको माथिल्लो भागमा र अर्को हात पेटमा (करङको ठीक तल) राख्नुहोस्।
  • ३. नाकबाट बिस्तारै गहिरो श्वास लिनुहोस्, हावालाई पेटको तल्लो भागसम्म पुग्न दिनुहोस्। छातीमा भएको हात स्थिर रहनुपर्छ र पेटको हात माथि उठ्नुपर्छ।
  • ४. पेटका मांसपेशीहरूलाई कसिलो बनाउनुहोस्।
  • ५. ओठलाई थोरै खुम्च्याएर श्वास बाहिर छोड्दा पेटलाई भित्र जान दिनुहोस्। पेटमा भएको हात आफ्नो पहिलेकै स्थानमा फर्कनुपर्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066