लक्षण र संकेतहरू
लक्षण र संकेतहरू

अन्य लक्षणहरू:
- तीव्र टाउको दुखाइ
- छातीमा दुखाइ
- सास फेर्न गाह्रो हुनु
- दृष्टि धमिलो हुनु वा अन्य दृष्टि समस्या
- कानमा गुन्जिने आवाज आउनु
यदि कुनै व्यक्तिलाई यीमध्ये कुनै लक्षण देखिएको छ र रक्तचाप पनि उच्च छ भने, तुरुन्तै उपचारको लागि जानुपर्छ।


