जोखिमका कारणहरू:
जोखिमका कारणहरू:
- बढी तौल
- धूम्रपान
- अत्यधिक मदिरा सेवन
- अस्वस्थकर खानपान
- मधुमेह
- उच्च रक्तचाप
- पारिवारिक इतिहास
- उमेर
चेतावनी संकेतहरू (Warning Signs):
- वाकवाकी र उल्टी हुनु
- छातीमा ३० मिनेटभन्दा बढी दुखाइ हुनु, दुखाइ बायाँ हाततिर फैलिनु र औषधिले कम नहुनु
- पसिना आउनु
- बेहोस हुनुकाँध, ढाड, घाँटी वा जबडामा दुखाइ हुनु
- सास फेर्न गाह्रो हुनु (सास छोटो हुनु)


