जाँचका चरणहरू
जाँचका चरणहरू
- औंलाको छेउ वा माथिल्लो भागमा घोच्नुहोस्। औंला नथिच्नुहोस्। पहिलो थोपा पुछेर हटाउनुहोस्, त्यसपछि अर्को थोपालाई स्ट्रिपको माथिल्लो भाग वा छेउमा राख्नुहोस्।
- रगत बग्न बन्द नभएसम्म औंलामा कपास थिचेर राख्नुहोस्।बिप (ध्वनि) आउँदासम्म पर्खनुहोस् र स्क्रिनमा देखिएको अंक टिप्नुहोस्।
- अंक/ नम्बर लेखेपछि ग्लुकोमीटर बन्द गर्नुहोस्।
- प्रयोग भएको सुईलाई ‘शार्प्स बिन’ मा राख्नुहोस् र स्ट्रिपलाई फोहोरदानीमा फ्याँक्नुहोस्।ग्लुकोमीटर सफा गर्नुहोस्।आवश्यक परे व्यक्तिलाई स्वास्थ्यकर्मी (डाक्टर) कहाँ पठाउनुहोस्।


