समस्याको पहिचान: चेतावनीका लक्षण र स्क्रिनिङ

समस्याको पहिचान: चेतावनीका लक्षण र स्क्रिनिङ

समस्याको पहिचान: चेतावनीका लक्षण र स्क्रिनिङ

शारीरिक सङ्केतहरू: रक्सी वा सुर्तीको गन्ध, दाँत वा औँलामा दाग, बारम्बार खोकी, आँखा रातो हुनु, बिहान हात काप्नु, वा अकारण तौल घट्नु।

व्यवहारिक सङ्केतहरू: काम वा घरायसी कर्तव्यहरू छुट्नु, खर्चको बारेमा गोपनीयता, मुड परिवर्तन हुनु, परिवारको गुनासो, वा बारम्बार सानातिना चोटपटक लाग्नु।

सोग्न सकिने स्क्रिनिङ प्रश्नहरू (यदि २ वा सोभन्दा बढी लक्षण देखिएमा)

तपाईंले सोध्न सक्ने प्रश्नहरू

  • “विगत एक वर्षमा, के तपाईंले घटाउने प्रयास गर्नुभयो तर सक्नुभएन?”
  • “के तपाईंलाई बिहान उठ्ने बित्तिकै यसको आवश्यकता महसुस हुन्छ?”
  • “के तपाईंको परिवारले तपाईंको रक्सी वा सुर्तीको प्रयोगको बारेमा चिन्ता व्यक्त गरेको छ ?”

दुई वा सोभन्दा बढी “हो” उत्तरले व्यक्तिलाई पूर्ण मूल्याङ्कन आवश्यक रहेको सङ्केत गर्छ, उनीहरूलाई सिफारिस गर्नुहोस्।

सन्दर्भको लागि: AUDIT-C (३-प्रश्न रक्सी जाँच) र WHO ASSIST उपकरण PHC/CHC स्तरमा प्रशिक्षित कर्मचारीद्वारा प्रयोग गरिन्छ। पूर्ण जाँचको लागि कसलाई रिफरल (सिफारिस) चाहिन्छ भनेर निर्णय गर्न माथिका सरल प्रश्नहरू प्रयोग गर्नुहोस्।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066