गैर-सङ्क्रामक रोग (NCD) ले हाम्रो जीवनमा कसरी असर गर्छ?

गैर-सङ्क्रामक रोग (NCD) ले हाम्रो जीवनमा कसरी असर गर्छ?

3. आर्थिक भार

  • गैर-सङ्क्रामक रोग (NCD) को उपचारका लागि पटक–पटक अस्पताल जानुपर्छ, लामो समयसम्म औषधि खानुपर्छ र विभिन्न स्वास्थ्य जाँच गराउनुपर्छ। यसले आर्थिक भार बढाउँछ I

4. उमेर, लिङ्ग र असमानताको प्रभाव

  • गैर-सङ्क्रामक रोग प्रायः मध्यम उमेर र वृद्ध व्यक्तिहरूमा देखिन्छ, तर यसको जोखिम सानै उमेरदेखि सुरु हुन सक्छ।
  • मदिरा सेवन, सुर्तीजन्य पदार्थको प्रयोग र अस्वस्थ खानपानका कारण पुरुषमा गैर-सङ्क्रामक रोगबाट मृत्यु हुने जोखिम बढी हुन्छ।
  • शारीरिक गतिविधि कम हुने कारण महिलामा गैर-सङ्क्रामक रोगको जोखिम बढी हुन्छ।
  • विशेषगरी ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धामा यी रोगहरूको जोखिम अझ बढी देखिन्छ

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066