रगतमा बोसो (कोलेस्ट्रोल) बढी हुनु र निद्रा

रगतमा बोसो (कोलेस्ट्रोल) बढी हुनु र निद्रा

रगतमा बोसो (कोलेस्ट्रोल) बढी हुनु र निद्रा

रगतमा बोसो (कोलेस्ट्रोल) बढी भएका व्यक्तिका लागि राम्रो निद्रा किन महत्त्वपूर्ण छ?

राम्रो र शान्त निद्राले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ।

राम्रो निद्रा नपाउँदा हुन सक्ने असरहरू:

  • रगतमा खराब कोलेस्ट्रोल (LDL) को मात्रा बढ्न सक्छ।
  • शरीरमा चयापचय (मेटाबोलिज्म) सम्बन्धी समस्या हुने जोखिम बढ्न सक्छ।

रगतमा बोसो (कोलेस्ट्रोल) बढी भएका व्यक्तिका लागि राम्रो निद्राका सुझावहरू:

  • राति ढिलो गरी खाने बानी नबसाल्नुहोस् र धेरै बोसोयुक्त खाना नखानुहोस्।
  • दिनमा नियमित रूपमा हिँड्ने वा अन्य हल्का व्यायाम गर्नुहोस्। यसले शरीरमा बोसो (कोलेस्ट्रोल) सन्तुलनमा राख्न मद्दत गर्छ।
Sources: Ajay et al., 2025; Chiang et al., 2018, Sleep & Insomnia Self-Help Resources – Information Sheets, 2020

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066