तपाईंको रक्तचापलाई असर गर्ने कारणहरू

 तपाईंको रक्तचापलाई असर गर्ने कारणहरू

तपाईंको रक्तचापलाई असर गर्ने कारणहरू
  • खाना र पेय पदार्थ: नुन/सोडियम, रक्सी, क्याफिन (चिया, कफी) प्याकेटको खाना, बोसोयुक्त खाना (तेलिलो खाना)
  • गतिविधि: धेरै जोरदार व्यायाम, धूमपान, तनाव र चिन्ता, निन्द्रा नपुग्नु, चिसो मौसम
  • स्वास्थ्य अवस्था: दुखाइ वा रोग, शरीरमा पानी कम हुनु, केही औषधि (NSAIDs, नाक बन्द खोल्ने औषधि), गर्भावस्था

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066