स्वस्थ/ बुद्धिमानी खाने बानीहरू
स्वस्थ/ बुद्धिमानी खाने बानीहरू
- धेरै खाऊ: ताजा फलफूल, तरकारी, र सम्पूर्ण अन्न (जस्तै: गहुँको रोटी, दलिया, ओट्स, खस्रो चामल, जौ, कोदो–ज्वार, रागी, बाज्रा, सतु)
- नुन कम खाऊ: दिनमा आधा चम्चा (१,५०० मिलिग्राम) भन्दा कम मात्र प्रयोग गर।
- बच्नुहोस्: तारेको खाना, चिप्स, र धेरै नुन भएको तयार खाना।

- पिउनुहोस्: दिनभरि धेरै सफा पानी।
- कम गर्नुहोस्: चिनी भएको पेय (जस्तै: कोल्ड ड्रिङ्क), रक्सी, र क्याफिन भएको पेय (जस्तै: चिया, कफी)


