(Hypoglycemia) रगतमा चिनी कम हुँदा तुरुन्तै गर्नुपर्ने कामहरू 

(Hypoglycemia) रगतमा चिनी कम हुँदा तुरुन्तै गर्नुपर्ने कामहरू 

(Hypoglycemia) रगतमा चिनी कम हुँदा तुरुन्तै गर्नुपर्ने कामहरू

जब लक्षण देखिन्छ र रगतमा चिनी ७० mg/dL भन्दा कम हुन्छ:

तुरुन्तै सजिलो चिनी भएको खानेकुरा खानु।

  • फलको रस वा मीठा पेय पदार्थ → आधा गिलास (लगभग 120 ml)
  • ग्लुकोज ट्याब्लेट वा मीठा क्यान्डी → 3 – 4 वटा
  • १ चम्ची चिनी वा गुड (चाकु)

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066