मधुमेहका प्रकारहरू
मधुमेहका प्रकारहरू
प्रकार १ मधुमेह
- शरीरले इन्सुलिन बनाउँछ तर त्यो ग्लुकोज नियन्त्रण गर्न पर्याप्त हुँदैन।
- यो वंशानुगत (पुर्खाबाट आउने) रोग हो।
- शारीरिक गतिविधि कम गर्ने, बढी तौल हुने र गलत खानपान गर्ने मानिसमा यो देखिन्छ।
प्रकार २ मधुमेह
- शरीरले इन्सुलिन बनाउँछ तर त्यो ग्लुकोज नियन्त्रण गर्न पर्याप्त हुँदैन।यो वंशानुगत (पुर्खाबाट आउने) रोग हो।
- यो वंशानुगत (पुर्खाबाट आउने) रोग हो।
- शारीरिक गतिविधि कम गर्ने, बढी तौल हुने र गलत खानपान गर्ने मानिसमा यो देखिन्छ।
गर्भावस्था मधुमेह
यो गर्भावस्थामा हुन्छ। भविष्यमा आमालाई टाइप–२ मधुमेह हुने जोखिम धेरै हुन्छ।


