मधुमेह

मधुमेह

मधुमेह
  • मधुमेह भन्नाले सजिलो भाषामा रगतमा चिनीको मात्रा धेरै हुनु हो।
  • ग्लुकोज नामको चिनी रगतमा प्रवेश गर्छ, जसले शरीरलाई ऊर्जा (इन्धन) दिन्छ।
  • अग्न्याशय (pancreas) नामको अंगले इन्सुलिन उत्पादन गर्छ।
  • इन्सुलिनले यो चिनी (ग्लुकोज)लाई रगतबाट मांसपेशी, बोसो र अन्य कोषहरूमा पुर्‍याउँछ, जहाँ यसलाई ऊर्जा (इन्धन)का रूपमा प्रयोग गर्न सकिन्छ वा पछि प्रयोग गर्न भण्डारण गर्न सकिन्छ।
  • जब कुनै व्यक्तिको अग्न्याशयले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा इन्सुलिनले राम्रोसँग काम गर्दैन (इन्सुलिन प्रतिरोध), तब रगतमा ग्लुकोज (चिनी)को मात्रा बढ्न थाल्छ। यस अवस्थालाई मधुमेह भनिन्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066