उच्च रक्तचापलाई नियन्त्रण गर्ने उपायहरू
उच्च रक्तचापलाई नियन्त्रण गर्ने उपायहरू
- तमाखु र मदिरा प्रयोग कम गर्नु वा बन्द गर्नुहोस्।
- नुनको सेवन घटाउनुहोस् – दिनमा अधिकतम १ चम्चा (५ ग्राम) मात्र।
- धेरै कफी, चिया, चिसो पेय (Soft drinks), बोसो/तेल धेरै भएको खाना, र सफा गरिएको अन्न (Refined cereals) कम गर्नुहोस्।
- DASH Diet (स्वस्थ खानपान योजना) अपनाउनुहोस्।
- BMI अनुसार स्वस्थ तौल कायम राख्नुहोस्।
- नियमित शारीरिक गतिविधि गर्नुहोस्।
- नियमित रूपमा रक्तचाप जाँच गर्नुहोस्। (screening)
- उपचार योजनामा स्वास्थ्यकर्मीले भनेको अनुसार पालना गर्नुहोस्।


