कुन साधनले नियमित रूपमा औषधि खान मद्दत गर्छ?
व्याख्या: सही! पिल अर्गनाइजरले दुविधा कम गर्छ, औषधि छुट्ने वा दोहोर्याएर खाने जोखिम बचाउँछ, र विशेष गरी धेरै थरीका औषधि खानेहरूका लागि सजिलो बनाउँछ।
व्याख्या: एक जनाका लागि सुरक्षित र निको पार्ने औषधिको मात्रा अर्को व्यक्तिका लागि विषाक्त वा प्रभावहीन हुन सक्छ।
व्याख्या:तोकिएको समयमा औषधि नखाँदा उपचार असफल हुने, रोग बल्झिने खतरा हुने र औषधिले काम नगर्ने (ड्रग रेसिस्टेन्स) हुन सक्छ।


