डन फिनोमेना कसरी नियन्त्रण गर्ने?

डन फिनोमेना कसरी नियन्त्रण गर्ने?

डन फिनोमेना कसरी नियन्त्रण गर्ने?
  • डाक्टरसँग कुरा गर्नु, इन्सुलिन वा औषधि खाने समय मिलाउनुपर्ने हुन सक्छ।
  • बेलुकी हल्का व्यायाम गर्नु, जस्तै हिँड्नु वा योग गर्न सकिन्छ। यसले बिहानको रगतमा चिनी कम राख्न मद्दत गर्छ।
  • रातको खाना सोचेर खानु, प्रोटिन बढी खानु (जस्तै दाल, पनीर, अण्डा, माछा वा मासु)।
  • कार्बोहाइड्रेट कम गर्नु, जस्तै भात, रोटी, आलु, ब्रेड वा मिठाई कम खानु।
  • बिहानको खाना नछोड्नु, बिहान केही खाँदा हर्मोन सन्तुलन हुन्छ र रगतमा चिनी अझै बढी हुनबाट रोक्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066