बिहानको रगतमा चिनी किन बढ्छ?
बिहानको रगतमा चिनी किन बढ्छ?
मधुमेह भएका व्यक्तिहरूमा कहिलेकाहीँ बिहान उठ्दा रगतमा चिनीको मात्रा बढी देखिन्छ, यद्यपि सुत्नु अघि ग्लुकोजको स्तर सामान्य थियो।
कारणहरू:
- सोमोजी प्रभाव (Somogyi Effect)
- डन फिनोमेना (Dawn Phenomenon)


