Hypoglycemia के हो?
Hypoglycemia के हो?
रगतमा चिनीको स्तरसँग सम्बन्धित अन्य अवस्था पनि हुन्छ, जसलाई ‘Hypoglycemia’ भनिन्छ
- जब रगतमा चिनीको मात्रा धेरै कम हुन्छ (७० mg/dL भन्दा कम), त्यसलाई Hypoglycemia भनिन्छ।
- मधुमेह भएका बिरामीहरूमा यो सामान्यतया देखिन्छ। शरीरमा धेरै इन्सुलिन भएको कारण, खाना नखाई छुटाउँदा, हिँड्ने वा खेलकुद नगर्दा ।


