मधुमेहलाई नियन्त्रण सँभाल्ने वा गर्ने उपायहरू
मधुमेहलाई नियन्त्रण सँभाल्ने वा गर्ने उपायहरू
औषधि उपचार (Medical treatment):
- औषधि खाने गोली
- इन्सुलिनको सुई लगाउने
- रगतको चिनी कम गर्न मद्दत गर्ने औषधि (पिसाबमार्फत चिनी घटाउने)
बिना औषधि उपचार (Non-Medical treatment):
- चिनीको सट्टा स्वस्थ विकल्प प्रयोग गर्ने
- स्वस्थ खाना खाने
- नियमित खेलकुद वा शारीरिक गतिविधि गर्ने
- तनाव कम गर्ने
- जीवनशैलीमा परिवर्तन गर्ने (जस्तै: राम्रो खानपान, व्यायाम, धूमपान–मदिरा छोड्ने)


