उच्च रक्तचाप भनेको के हो?

उच्च रक्तचाप भनेको के हो?

उच्च रक्तचाप भनेको के हो?

उच्च रक्तचाप (Hypertension) यस्तो अवस्था हो जसमा रगतको चाप लगातार बढी रहन्छ। यसलाई समयमै नियन्त्रण नगरिएमा यसले बिस्तारै मुटु, मस्तिष्क (दिमाग), मिर्गौला र रक्तनलीहरूलाई नोक्सान पुर्‍याउन सक्छ।

रक्तचापलाई दुईवटा नम्बरमा नापिन्छ:
  • सिस्टोलिक -120mmHg
  • डायस्टोलिक -80mmHg

सामान्य रक्तचाप: 120/80 mmHg

उच्च रक्तचाप: 140/90 mmHg or higher

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066