जोखिमका कारणहरू:
जोखिमका कारणहरू:
- अत्यधिक तौल (मोटो हुनु)
- धूम्रपान र अत्यधिक मदिरा सेवन
- अस्वस्थ खाना – धेरै बोसोयुक्त खाना खानु
- मधुमेह
- उच्च रक्तचाप
- शारीरिक गतिविधि कम हुनु
चेतावनी संकेतहरू:
- अचानक कमजोरी हुनुमुख
- हात वा खुट्टा (शरीरको एक भाग) सुन्निनु वा संवेदना हराउनु
- एउटा आँखामा धमिलो देखिनु वा दृष्टि हराउनु
- चक्कर लाग्नु वा अचानक लड्नु
- अचानक तीव्र टाउको दुखाइ हुनु
- बोल्न वा सुन्न सक्ने क्षमता हराउनु


