असंक्रामक रोग नियन्त्रण (Control NCD)
असंक्रामक रोग नियन्त्रण (Control NCD)
- धेरै फलफूल र तरकारी खानुहोस्। नियमित व्यायाम (जस्तै योग, हिँड्ने वा दौडने) गरेर शरीरको तौल नियन्त्रणमा राख्नुहोस्।
- स्वस्थ जीवनका लागि मदिरा र धूमपानलाई सीमित वा त्याग्नुहोस्।
- आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी राख्न नियमित रूपमा स्वास्थ्य जाँच गराउनुहोस्।


