समुदायसँग सम्पर्क गर्ने तरिका
समुदायसँग सम्पर्क गर्ने तरिका
NCDs (Non-Communicable Diseases) बारेमा समुदायलाई शिक्षित गर्ने तरिका:
- घरमै गएर भेट गर्ने
- गहिरो अन्तर्वार्ता गर्ने
- नुक्कड नाटक/सडक नाटक गर्ने
- IEC सामग्री प्रयोग गर्ने (पोस्टर, पम्पलेट, भित्ते लेख आदि)
- स्वास्थ्य परीक्षण शिविर आयोजना गर्ने
- विद्यालय र स्वास्थ्य संस्थासँग मिलेर जनचेतना फैलाउने


