मोटोपन Posted on September 1, 2026 by Harpreet Kaur मोटोपन शरीरमा असामान्य वा धेरै बोसो जम्मा हुनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ। यसलाई BMI (बडी मास इन्डेक्स) प्रयोग गरेर मापन गरिन्छ। BMI २५ भन्दा बढी भए अत्यधिक तौल (Overweight) र BMI ३० भन्दा बढी भए मोटोपन मानिन्छ (Obesity) ।