सुनौलो समय
सुनौलो समय
- बिरामीलाई छेउमा सुताउनुहोस्
- टाउको अलिकति माथि उठाएर छेउतिर फर्काउनुहोस्
- बिरामीलाई शान्त, चुपचाप र न्यानो राख्नुहोस्
- शक (Shock) को लक्षण हेर्नुहोस् – छाला चिसो हुनु, नाडी छिटो हुनु, रक्तचाप कम हुनु
- यदि चिनी कम छ भने → हाइपोग्लाइसेमिया उपचार गर्नुहोस्
- सास, SpO₂ (अक्सिजन स्तर) र रक्तचाप (BP) निगरानी गर्दै अस्पताल पुर्याउनुहोस्
- स्ट्रोक भएको बिरामीलाई तुरुन्तै ठुलो अस्पताल (Tertiary Care Hospital) मा लैजानुपर्छ
- मुटु आक्रमण (Heart Attack) भएको बिरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा लैजानुपर्छ। आवश्यक परे CPR (Cardiopulmonary Resuscitation) दिनुपर्छ
- नाडी जाँच्नुहोस् (सामान्य ६०–९० प्रति मिनेट)। १५ सेकेन्ड जाँचेर ४ गुणा गर्नुहोस्।


